浮かべる
1. 〔表面に出す〕 छल्कनु ; देखाउनु ; प्रकट गर्नु ;
目に涙を浮かべて
आँखा रसाएर (/ भिझाएर)
私に話す時彼は目に涙を浮かべていた
मैलाई त्यसो भन्दा उहाँको आँखा रसाइरहेको थियो ।
彼の顔に勝利と喜びの表情が浮かんだ
उसको अनुहारमा विजय र आनन्दको मुस्कान झल्कियो ।
2. 〔思い出す〕 मनमा आउनु ; सम्झनु ;
両親のことを思いに浮かべたらそんなことはできない
आमाबुबाको कुरा सम्झँदा म त्यस्तो काम गर्न सक्दै सक्दिनँ ।
慣用表現
〔浮くようにする〕 float; उत्राउनु ; तैराउनु ;〔進水させる〕 launch; पानीमा छोड्नु ; जलप्रवेश गराउनु ;
船を浮かべる 〔進水させる〕〔走らせる〕
पानीमा डुङ्गा छोड्नु ; डुङ्गा जलप्रवेश गराउनु जहाज (/ नाउ) चलाउनु ; जहाजमा यात्रा गर्नु