UNOES日ネ辞書日本語⇄ネパール語辞書

浮かび上がる

1. 〔浮かんでくる〕 rise to the surface; break the surface; surface; माथि उत्रनु ;

  • 大きな魚が水面に浮かび上がった

    ठूलो माछा पानीमाथि उत्र्यो ।

2. 〔空中に浮く〕 मास्तिर जानु ; चढ्नु ;

  • 風船が空に浮かび上がった

    बेलुन आकाशमा उडेर गयो ।

3. 〔表面に出る〕 देखा पर्नु ; प्रकट हुनु ;

  • 一人の男が容疑者として浮かび上がった

    एउटा पुरुष अभियुक्तको रूपमा देखा पऱ्यो ।

  • 新しい事実が浮かび上がった

    नयाँ तथ्य प्रकाशमा आयो ।

4. 〔不運 / 苦境を脱する〕

  • 下積みの生活から浮かび上がった男だ

    ऊ तल्लो जीवनबाट घस्रेर माथि निस्की आएको मान्छे हो ।