UNOES日ネ辞書日本語⇄ネパール語辞書

浮かぶ

1. 〔水面にある〕 float; तैरिनु ; उत्रनु ; तहरिनु ; चालु गर्नु ;

  • 水面に浮かぶ

    पानीमाथि उत्रनु (/ तैरिनु)

  • 小舟が浮かんでいる

    पानीमा एउटा डुङ्गा तैरिँदैछ (/ उत्रिँदैछ) ।

  • 氷山とは海上に浮かぶ巨大な氷の塊のこと

    हिमशैल भनेको समुन्द्रमा उत्रने हिउँको पहाड हो ।

2. 〔水面に上がってくる〕 माथि उत्रनु (/ तैरिनु) ;

  • 大きな魚が水面に浮かんだ

    ठूलो माछा पानीमाथि उत्रियो ।

3. 〔空中にある〕 float; उत्रनु ; तैरिनु / तैरनु ;

  • 星空に月が浮かんでいる

    तारारूले भरिएको आकाशमा जुन तैरिरहेछ (/ उत्रिरहेछ) ।

4. 〔表面に現れる〕 देखा पर्नु ; निस्कनु ; प्रकट हुनु ;

  • 口元に笑みが浮かぶ ’

    को ओठमा हाँस देखिनु (/ प्रकट हुनु)

  • 涙が彼女の目に浮かんだ

    उनको आँखा रसायो (/ चुहायो / भिज्यो) ।

  • 容疑者が浮かんだ

    एउटा अभियुक्त देखा (/ फेला) पऱ्यो ।

  • 彼の顔に勝利と喜びの表情が浮かんだ

    उसको अनुहारमा विजय र आनन्दको मुस्कान छचल्कयो ।

5. 〔思い付く〕

  • 素晴らしいアイディアが浮かんだ

    एउटा राम्रो विचार अचनाक मेरो मनमा आयो (/ फुऱ्यो) ।

  • いい考えが浮かんだ

    मेरो मनमा एउटा राम्रो आइडिया (/ सुझ / जुक्ति / निचार) उब्ज्यो (/ फुऱ्यो) ।

  • 妙案が浮かんだ

    मनमा अचम्मको (/ आश्चर्यलाग्दो) विचार आयो ।

  • 彼女は思いに浮かんだことをメモした

    उसले मनमा आएका कुरा टिपिराखी । ; उसले आफ्नो मनको कुरालाई आफ्नो दैनिकि बनाई ।

  • 彼女の顔がちらりと脳裏に浮かんだ

    उसको अनुहार झट्ट मनमा आयो (/ चढ्यो) ।

  • 今回の船旅を始めるにあたり彼の思いに重大な疑問がいろいろと浮かんだことだろう は水牛などが泥で転げまわること

    यो यात्रा गरिरहँदा उनको मनमा अनेक प्रश्न मडारिरहेका हुन सक्छन्‌ । *मडार्नु