伺いをたてる
1. 〔神仏に〕
彼は霊媒に伺いを立てた
उसले प्रेत खेलाउनेको सर सल्लाह लियो । ; ऊ झाँक्रीकहाँ गयो । ; उसले जोखाना हेर्न लाग्यो ।
世紀当時聡明な人でも重要な決定をする時は呪術者や占星術者に伺いを立てることが少なくなかった
प्रथम शताब्दीमा बुद्धिमान् मानिसलगायत महत्त्वपूर्ण निर्णय गर्न तान्त्रिक वा ज्योतिषहरूकहाँ जान्थे ।
2. 〔上司などに〕 सोध्नु ; सल्लाह माग्नु ;
この件について社長にお伺いをたててみてくれないか
यस विषयमा मेरो लागि मालिकसंग सल्लाह मागिदेऊ न ।