窺う
1. 〔そっと覗く〕 peep into~; ~ भित्र चियाउनु ;
窓ガラスを透かして内部を窺った
उसले झ्यालबाट आँखा तन्काएर भित्र हेऱ्यो/ (/ चियायो) ।
2. 〔そっと探る〕 जासूसी गर्नु ; ध्यानसित हेर्नु ; जाँच गर्नु ;
成り行きを窺ってから行動すべきだ
पहिले कुरा कस्तो मोड लिन्छ सो हेरेपछि मात्र हामीले कदम चाल्नुपर्छ ।
妻は夫の顔色を窺った
पत्नीले पतिको अनुहार पढिन् (/ हेरेर बुझिन्)।
3. 〔機会をねらう〕 look for; be on the lookout for~; खोज्नु ; प्रतीक्षा गर्नु ;
機会を伺う
दाउ (/ मौका) हेर्नु (/ खोज्नु)
4. 〔察知する〕 guess; infer; gather; surmise; अनुमान (/ अडकल) गर्नु ; ठान्नु ; सम्झनु ;
何か重大事が起きたことは彼らの様子から窺われた
केही गम्भीर घटना घटेको उनीहरूको हाउभाउबाट ठानियो (/ जनाइयो) ।