UNOES日ネ辞書日本語⇄ネパール語辞書

伺う

1. 〔問う / 尋ねる〕 ask about~; inquire about~; ~ बारे (/ ~ को बिषयमा) सोध्नु (/ ताक्नु) ; ~ को सोधपुछ (/ पुछताछ) गर्नु ; पत्ता लगाउनु ;

  • 霊媒師に伺う

    झाँक्रीकहाँ जानु ; जोखाना हेर्नु ; मृतप्रेत खेलाउनेको सल्लाह लिनु

  • この件でご意見をお伺いしたい

    यस विषयमा म तपाईंको सल्लाह (माग्न) चाहन्छु ।

  • ちょっと伺いますけどタメルはどっちでしょう

    एकछिन सोध्न चाहन्छुठामेल जाने बाटो कुन चाहिँ होला

2. 〔聞く〕 hear; be told; सुन्नु ; समाचार पाउनु ;

  • 伺った内容は目的以外には使用されません

    प्राप्त जानकारी त्यसबाहेक अन्य उद्देश्यको लागि प्रयोग गरिने छैन ।

  • 噂はかねがね伺っています

    तपाईंको बारेमा त मैले घरिघरि सुनेको छु ।

3. 〔訪問する〕 visit; call; pay~ a visit; ( ठाऊँ) हेर्न जानु ; ~ लाई (सित) भेट्न जानु ;

  • 明日時に伺います ’

    भोलि ९ बजे म आउँछु ।

4. 〔話をする〕 tell; relate; भन्नु ; बताउनु ;

  • おなじみの話を伺わせていただきます

    एउटा पुरानो कथा सुनाउन दिनुस् ।