請け合う
1. 〔引き受ける〕 undertake; लिनु ; स्वीकार्नु ; निर्वाह गर्नु ; उपक्रम (/ पूर्वप्रतिज्ञा / पूर्वतयारी) गर्नु ;
2. 〔約束する〕 promise; प्रतिज्ञ गर्नु ; वचन (/ आश्वाशन) दिनु ;
明後日までに仕上げると請け合った
उसले यो काम पर्सिसम्म सकाउने प्रतिज्ञ गऱ्यो ।
3. 〔保証する〕 guarantee; vouch for~; ~ को लागि वचन (/ आश्वासन) दिनु ; ग्यारेन्टी लिनु ;
この品物は請け合えない
यो सामानको बारेमा म जिम्मा (/ ग्यारेन्टी) लिन सक्दिनँ । ; यो सामानमा मैले आश्वासन दिन सक्दिनँ ।