UNOES日ネ辞書日本語⇄ネパール語辞書

受け入れる

1. 〔受け取って自分のものにする〕 receive; लिनु / ल्याउनु ; पाउनु ; प्राप्त (/ ग्रहण) गर्नु ; अपनाउनु ; अँगाल्नु ; स्वागत गर्नु ;〔是認する〕 approve; approbate; accept; अँगाल्नु ; अनुमोदन दिनु ; आग्रह (/ स्वीकार / ग्रहन / ऊरीकरण) गर्नु ; ग्रहणयोग्य ; (/ स्वीकार / स्वीकृत / स्वीकृसत / स्वीकृति) गर्नु (/ पार्नु) ;〔受け入れられる〕 be received; ग्रहण गरिनु ; आउनु (/ प्रवेश गर्नु) पाउनु ; ग्रहणयोग्य (/ स्वीकारयोग्य / स्वीकार्य / स्वीकृति / मान्य) हुनु ;

  • 受け入れる心

    ग्रहणशील (/ अँगाल्ने / स्वीकार्ने) हृदय

  • 〔周囲から〕受け入れられる人

    अभिमत व्यत्कि ; स्वीकृति (/ चाहना गरिएको) व्यक्ति

  • 〔周囲から〕受け入れられない人

    अग्राह्यव्यक्ति ; अवाञ्चित व्यक्ति

  • 広く受け入れられた考え

    व्याप्त सोचाइ

  • 一般に受け入れられている言葉

    चलनचल्तीमा भएको शब्द

  • 死を受け入れる

    मर्नका लागि तयार हुनु

  • 職(新しい信仰)を受け入れる

    पेसा (नयाँ विश्वास) अँगाल्नु

  • 西洋文化を受け入れる

    पश्चिमी संस्कृति अँगाल्नु (/ स्वीकार्नु / ग्रहण गर्नु)

  • キリスト教を受け入れる

    मसीही धर्म अपनाउनु (/ अँगाल्नु)

  • 別の考えを受け入れる

    बेग्लै विचार अपनाउनु (/ अँगाल्नु)

  • 彼はいつも仲間に受け入れられたがった

    उसले आफ्ना साथीभाइसामु ठूलो देखिने आशा गरिरह्यो ।

2. 〔聞き入れる〕 grant; comply with~; मान्नु ; अनुमति दिनु ; स्वीकार गर्नु ;

  • 受け入れられない

    नामन्जुर ; अस्वीकारीय / अस्वीकार्य ; अग्राह्य

  • 社会に受け入れられる方法で

    समाजलाई ग्रहणयोग्य (/ स्वीकरयोग्य) (भएको) तरिकाले

  • 彼女の言葉は受け入れたと解釈された

    उनको शब्दले स्वीकृति हो भन्ने अर्थ लगाइयो ।

  • 話そうとする事柄を受け入れやすくなる雰囲気を作った

    मैले प्रस्तुत गर्न लागेको कुरा अरूले स्वीकार्न सजिलो वातावरण सृजना (/ तयार) गरें ।

  • 若者のほとんどは自分の級友に受け入れられたいと望む

    जवान मानिसहरू अक्सर आफ्ना सहपाठीहरूले स्वीकारोस् भन्ने चहान्छन् ।

  • 彼の主張は受け入れられなかった

    उसको अनुग्रह (/ ढिपी) अस्वीकृति (/ अस्वीकार्य) भयो ।

3. 〔引き受けて世話する〕 accept; take in; हेर्नु ; हेरचाह (/ ग्रहन / स्वीकार) गर्नु ; स्वीकार्नु ; अँगालिनु ;

  • 難民を受け入れる

    शरणार्थी स्वीकार्नु (/ अँगाल्नु)

  • 病院は大量の負傷者を受け入れた

    अस्पतालले धेरै घाइतेहरूलाई अँगाल्यो । ; अस्पतालले धेरै घाइतेहरूको स्याहारसुसार गऱ्यो ।

  • 多くの言語学校が留学生を受け入れ始めた

    थेप्रै भाषिक संस्थाले बिदेशी विद्यार्थीहरूलाई स्वीकार्न (/ ग्रहण गर्न) थालेका छन् ।