受け持ち
1.
彼の受け持ちの生徒
उहाँको कक्षाको विद्यार्थी ; उहाँको अभिभारामा पर्ने विद्यार्थी
彼女は私の受け持ちの先生だ
उहाँ मेरो कक्षाको अभिभारा (/ जिम्मा) लिनुभएकी शिक्षिका हुनुहुन्छ ।
皿洗いは夫の受け持ちです
प्लेटहरू माझ्नु श्रिमानको काम (/ जिम्मेवारी) हो ।