受け持つ
1. be in charge of~; take charge of~; ~ को निर्वाह गर्नु ; ~ को जिम्मा लिनु ;
この地区の販売を受け持っています
मैले यहीँ जिल्लामा बिक्रीको जिम्मा लिएको छु ।
彼はその称号を受け持っている
उहाँले त्यो पदवी वहन गरिरहनुभएको छ ।
ここの食事は私が受け持つよ
यो खानाको पैसा मलाई बेहोर्न दिनू । ; यहाँको खानाको पैसा मैले तिर्छु ।
この仕事は私が受け持ちます
मैले नै यो काम हेर्छु । ; मैले नै यो कामको रेखदेख (/ निर्वाह) गर्छु ।
彼女は私たちを受け持つ先生です
उहाँ हाम्रो कक्षाको अभिभारा (/ जिम्मा) लिएकी शिक्षिका हुनुहुन्छ ।