受ける
1. 〔受け取る / 得る〕 receive; get; लिनु ; पाउनु ; समात्नु ; व्यहोर्नु ; प्राप्त (/ हासिल / ग्रहण) गर्नु ; स्वीकारर्नु ;
奨学金を受ける
पुरस्कार पाउनु (/ प्राप्त गर्नु)
高い教育を受ける
उच्च शिक्षा पाउनु (/ हासिल गर्नु)
挨拶を受ける
सलाम (/ नमस्कार) पाउनु
保護を受ける
शरण (/ सुरक्षा) लिनु (/ पाउनु)
~から注文を受ける
बाट माग (/ ओडर) पाउनु (/ लिनु)
~の支援を受ける ’
को समर्थन पाउनु (/ लिनु)
世に生を受ける
यस संसारमा जन्मिनु (/ जन्म पाउनु)
手厚い看護を受けた
मैले राम्रो स्याहारसुसार पाएँ । ; म राम्ररी हेरचाह गरिएँ ।
彼の影響を大いに受けた
म उहाँबाट धेरै प्रभावित भएँ । ; म उहाँबाट धेरै असर खाएँ ।
子供たちは聞くことより見ることからより影響を受ける
केटाकेटी सुनेकोभन्दा देखेको कुराबाट बढी प्रभावित हुन्छन् (/ बढी असर खान्छन्) ।
受けるより与えることは喜びの源だ
लिनुभन्दा अरूलाई दिदै गर्नु आनन्दको एउटा स्रोत नै हो ।
2. 〔受け止める〕 catch; लिनु ; समात्नु ; पक्रनु ।
ボールを受ける
भकुन्डोलाई समात्नु (/ पक्रनु / उचाल्नु)
彼はそよ風を受けながらのんびりと座した
तिनी शीतल हावा खाएर आनन्दसित बसिरहेका थिए ।
そんな事を真に受けるな
त्यस्तो कुरा साँच्चै नलेऊ । ; त्यस्तो कुरा वास्ता नगर ।
彼はあなたがたの敬意を受けるに価します
उहाँ तपाईंहरूको आदरको योग्य हुनुहुन्छ ।
君は全てを受ける資格がある
तिमी सबै कुरा ग्रहण गर्न योग्य छौ ।
3. 〔招待 / 要求 / 連絡などが来る〕 receive; पाउनु ; प्राप्त हुनु (/ गर्नु) ;〔指示 / 警告を〕 be warned (/ instructed); निर्देशित हुनु ;
招待を受ける
निम्त्याइनु ; निम्तो(पत्र) पाउनु
矯正を受ける
सुधार पाउनु (/ भोग्नु)
インタビューを受けた
मैले अन्तरवार्ता दिएँ । ; मबाट अन्तर्वार्ता लिइयो ।
結婚について相談を受けた
विवाहबारे साथीबाट मसित सल्लाह मगाइयो । ; विवाहबारे सल्लाह माग्न साथी मकहाँ आयो ।
たいてい秘書が電話を受けます
प्रायसचिवले फोन उठाउँछ (/ लिन्छ) ।
大会が延期との通知を受けています
सम्मेलनको मिति पछि सरेछ भन्ने खबर (/ जानकारी) मैले पाएको छु ।
4. 〔受諾する〕 accept; स्वीकार्नु ; स्वीकार (/ ग्रहण) गर्नु ; मान्नु ; राजी हुनु ; सहमति दिनु ;
賄賂を受ける
घूस खानु (/ लिनु)
我の提案を受けたことを示した
々हाम्रो सुझावमा उसले मन्जुरी (/ स्वीकृति / सहमति) जनायो ।
お招きを喜んでお受けします
तपाईंको निम्तोलाई म खुसीसाथ स्वीकार्छु ।
彼は進んでその仕事を受けた
उहाँले राजीखुसीले त्यो काम स्वीकार्नुभयो ।
あなたは賛美を受けるにふさわしい方です
तपाई प्रशंसा ग्रहण गर्न योग्य हुनुहुन्छ ।
彼の仕事の話を受けることにした
उनको जागिरको प्रस्तावलाई मैले स्वीकार्ने निर्णय गरें ।
5. 〔授業 / 試験を〕 लिनु ; दिनु ;
教育を受ける
पढ्नु ; पढलेख गर्नु ; शिक्षा लिनु (/ पाउनु / हासिल गर्नु)
浸礼を受ける
बप्तिस्मा गर्नु (/ लिनु)
翻訳の授業を受ける
अनुवादको तालिम लिनु ; अनुवाद तालिम कक्षा लिनु
試験を受ける 試験や試練は「答えを提出する」という意味でを使い日本語とは逆となる。であれば試験主催側が「答えを受け取る」という意味で「試験をした」となる
जाँच (/ परीक्षा) दिनु *दिनु जाँच (/ परीक्षा) लिनु
入学試験)を受けた
उसले एसएलसीप्रवेश जाँच) दियो ।
6. 〔医療 / 検査を〕 undergo; have; जँचाइनु / जाँचिनु ; लिनु ;
毎年健康診断を受ける
उनीहरू वर्ष–वर्षमा जँचाउछन् (/ चेकअप लिन्छन्) ।
専門医の診察を受けるべきだ
तिमीले विशेषज्ञको परामर्श लिनुपर्छ ।
7. 〔被る〕 suffer; भोग्नु ; खानु ; ~ लाई (/ माथि) आइपर्नु * 遭遇する;〔危害 / 被害を〕 bear; बेहोर्नु ; खतम हुनु ; हानि बेहोर्नु ;〔不当な扱いを〕 अन्याय भोग्नु ;
殴打を受ける
कुटपिट भोग्नु (/ गरिनु) ; पिटाइ खानु
試練を受ける
परिक्षा (/ जाँच) दिनु
迫害を受ける
खेदोमा पर्नु ; सतावट खानु (/ भोग्न)
無期懲役の判決を受ける
जन्मकैदको (/ आजीवन कैदको) सजाय पाउनु (/ भोग्नु)
彼の話を聞いてショックを受けた
उलको कुरा सुनुर मलाई घात पुग्यो ।
軍から屈辱的な敗北を受けた
सेनाको हातबाट अपमानजनक हार स्वीकाऱ्यो ।
映画の悪党が当然の報いを受けた
चलचित्रको खलनायकले पाउनुपर्ने दण्ड भोग्यो (/ पायो) ।
8. 〔応じる〕 respond to; accept; जवाफ दिनु ; स्वीकार्नु ;
厳しい訓練を受ける
कडा प्रशिक्षण पाउनु (/ हासिल गर्नु)
やつの挑戦を受けた
मैले उसबाट (/ उसको) चुनौती पाएँ (/ स्वीकारेँ) ।
9. 〔引き継ぐ〕 सम्हाल्नु ; कार्यभार लिनु ;
親の会社(仕事)を受ける ’
आमाबुबाको काम (कम्पनी) लिनु (/ पाउनु)
監督の後を受けて演壇に立った
उसले निरीक्षकपछि मञ्चमा बोल्यो ।
10. 〔評判 / 人気 / 成功を得る〕 become popular; catch on; कमाउनु ; पाउनु ; प्रचलित हुनु ;
祝福を受ける
आशिर्वादि हुनु ; आशिस पाउनु (/ हासिल गर्नु)
栄光を受ける
महिमित हुनु ; महिमा पाउनु (/ प्राप्त गर्नु)
賞賛を受ける
तारिफ (/ प्रशंसा) पाउनु ; नाम कमाउनु
フォークソングが受けている
लोक संगित प्रचलित भएको छ ।
人から褒め言葉を受けようとする
अरू मानिसको प्रशंसा बटुल्ने हेतुले गर्नु