受け止める
1. 〔攻撃などを食い止める〕 रोकाउनु ; थमाउनु ;
敵の攻撃を受け止める
शत्रुको आक्रमण रोकाउनु (/ थमाउनु)
2. 〔しっかり認識する〕 लिनु ; थाप्नु ; समात्नु ; अँगाल्नु ; सामना गर्नु ;
自分の非を受け止める
आफ्नो परिणाम भोग्नु ; आफ्नो गल्ती स्वीकार्नु
その仕事を最高の誉れと受け止めなさい
त्यो कामलाई उच्च श्रेणीको रूपमा हेर ।
そんなことを真剣に受け止めるべきではない ’
त्यस्तो कुरालाई गम्भीरतापूर्वक लिनु हुँदैन ।
慣用表現
〔受けて支える〕 catch; समात्नु ; पक्रनु ;
両手でボールを受け止める
दुई हातले बल समात्नु (/ पक्रनु)