受け取る
1. 〔受領する〕 receive; लिनु ; पाउनु ; प्राप्त (/ स्वीकर) गर्नु ;〔もらう〕 get; draw; पाउनु ;〔喜んで〕 accept; स्वीकार्नु ; ग्रहण गर्नु ; अँगाल्नु ;
受け取った手紙
स्वीकृति (/ प्राप्त / लिइसकेको) पत्र ।
いまだに返事を受け取っていない
अझसम्म हामीले जवाफ पाएका छैनौं ।
まだ給料を受け取っていない ’
मैले तनखा पाएको छैनँ ।
ボールは優しく投げれば受け取りやすい
यदि बिस्तारै भकुन्डो हान्नुभयो भने साथीले त्यसलाई समात्नसक्छ ।
受け取る側は希望していない商品を店に返す手間を省ける
उपहार प्राप्त गर्नेहरू आफूलाई नचाहेका उपहारहरू पसललाई फर्काइरहनुपर्ने झन्झटबाट मुक्त हुन्छन् ।
彼は受け取った金の受領証を渡した
उसले पैसा बुझाएको भर्पाइ दियो ।
受け取ったらご一報ください
पाउनुभयो भने एकचोटि खबर गर्नुहोला ।
2. 〔解釈する〕 बुझ्नु ; स्वीकार्नु ;
少女は彼の笑顔を承諾のサインと受け取った
केटीले उसको मुस्कानलाई "हो" भन्ने सम्झी ।
人の言うことをそのままに受け取るな
अरूले भनेअनुसार लिनु (/ स्वीकार्नु) हुँदैन ।
そうとしか受け取れないですね
त्यसलाई अरू लिने (/ बुझ्ने) तरीका नै मैले भेट्टाइनँ । ; त्यसलाई बुझ्ने (/ लिने) अरू शैली नै छैन ।
君の言葉を間違って受け取ったようだ
मैले तिम्रो भनाइलाई गलत बुझेछु (/ सम्झेछु) जस्तो छ ।