UNOES日ネ辞書日本語⇄ネパール語辞書

雨期/雨季

1. the wet (/ rainy) season; वर्षा ; वर्षायाम ; वर्षा - ऋतु ; वर्सात ;

  • 雨季に差し掛かっている

    वर्षायाम शुरू हुन लाग्यो । ; वर्षायाम झण्डै शुरू भयो ।

  • 雨季になると昼夜を問わず雨が降る

    बर्खा लागेपछि रातदिन (/ लगातार / संधै / निरन्तर) झरी पर्छ ।

  • 私は雨季にはまず村へは行かない

    वर्षाऋतुमा म प्राय गाँऊतिर जाँदिनँ ।

連語
雨季の
  • 雨季の雨(米)

    बर्खे (/ बर्खायामको) पानी (धान) ; बर्खामा पर्ने पानी (धान)

  • 雨季の真ん中

    मध्यबर्खा ; बर्खाको मध्य समय