UNOES日ネ辞書日本語⇄ネパール語辞書

浮き上がる

1. 〔空中に上がる〕 rise; float up; मास्तिर जानु ; चढ्नु ;〔水面に〕 float to the surface (/ top); माथि उत्रनु ;

  • 死んだ魚が水面に浮き上がった

    माछाहरू मरेर पानीमाथि उत्रिए । ; मरेका माछाहरू पानीको सतहमा तैरिए ।

2. 〔形 / 輪郭などが現れる〕 देखा पर्नु ; देखिनु ; प्रकट हुनु ;

  • 山がくっきりと夕空に浮き上がった

    पहाड सूर्यास्त परेको आकाशमा स्पष्टै देखियो (/ देखा पऱ्यो) ।

3. 〔まわりから遊離する〕 विमुख (/ अलग) पर्नु ;

  • 今の政府は国民から浮き上がっている

    हालैको सरकार जनताबाट विमुखै (/ अलगै) परेछ ।

  • あの監督は下から浮き上がっている

    々त्यो निरीक्षक सादाहरूभन्दा अलगै एकोहोरो परेछ ।

4. 〔苦境 / 不運から脱する〕 उठ्नु ; खडा हुनु ; निस्केर आउनु ;

  • 下積み生活から浮き上がる

    तल्लो वर्गको जीवनबाट उम्केर माथि आउनु