浮き彫り
1. 〔レリーフ〕 a relief; आकृति ; भूआकृति ;
彼は父の横顔を浮き彫りにした
उसले बुबाको मुखको एकतर्फी (/ एकपक्षीय) आकार निकाल्यो ।
2. 〔目立たせること〕
マチャプチュレが空に浮き彫りになった
माछापुच्छुरे आकाशमा छर्लंगै देखियो (/ देखा पऱ्यो) ।
彼女の言動が彼女の問題を浮き彫りにした
उसको कामकुराले उसको आफ्नो समस्या के रहेछ भनी स्पष्टै देखायो (/ औंल्यायो) ।