うっかり
1. 〔ぼんやり〕
うっかり傘を間違えた
मैले बिर्सेर (/ अजानमा) कसैको छाता ल्याएछु ।
彼の名前をうっかり忘れた
उसको नाम भुसुक्क बिर्सिएँ ।
2. 〔不注意〕 बिर्सेर ; भूलले ; अब्झट ; अगढम - बगढम agaDam-bagaDam ;
書類の提出をうっかり忘れた
कागज पेस गर्नुपरेको भुसुक्कै बिर्सिएँ ।
うっかり人の傘を持ってきてしまった ’
अन्जानमा (/ पाल नपाई) मैले अर्कोको छाता ल्याइदिएछु ।
この辺はすりが多いのでうっかりできない
यहाँनिर पकेटमारा धेरै भएकोले हामी असावधान (/ बेहोसी) हुनु हुँदैन ।
複合語