浮く
1. 〔ふわりと〕 float on~; ~ मा (/ माथि) उत्रनु (/ तहरिनु / तैरिनु) ; चालु गर्नु ;
灰汁が表面に浮く
गाँज (/ फिँज) माथि तहरिनु
木が水に浮いていた
काठ पानी माथि उत्रँदैथियो (/ तैरिँदैथियो) ।
一瞬体が宙に浮いた
एक क्षणमै मेरो शरीर हावामा उत्रियो (/ झुन्डियो) ।
2. 〔にじみ出る〕 देखिनु ; प्रकट हुनु ; देखा पर्नु ;
額に汗が浮いていた
उसको निधारमा पसीना चुहेको देखियो ।
3. 〔緩む〕 खुकुलो हुनु ;
土台が浮き始めた
जग अस्थिर हुन थाल्यो । ; जग हल्लन थाल्यो ।
一本の歯が浮きかけている
एउटा दाँत हल्लिन (/ खुकुलो हुन) लागेछ ।
4. 〔気持ちから遠ざかる〕 विमुख (/ अलग) पर्नु (/ हुनु) ;
政府は国民の気持ちから浮いた
सरकार प्रजाहरूबाट विमुख भएको छ । ; प्रजाहरूले सरकारलाई मुख फर्काएका छन् ।
5. 〔余剰が出る〕 बच्नु ; बाँकी रहनु ; उब्रनु ;
予算はどれだけ浮いたかい
हाम्रो बजेटबाट कति बचियो (/ बाँकी रहयो)
倹約すれば毎月千ルピヤは浮く
कम खर्च गरियो भने महिनामा एक हजार रूपियाँ त बच्छ (/ बाँकी रहन्छ) ।
6. 〔浮き浮きする〕
浮かぬ顔
浮かない声で
उदास (/ दुखी ) स्वरमा