UNOES日ネ辞書日本語⇄ネパール語辞書

上手く/甘く/旨く/美味く

1. 〔上手に〕 राम्ररी / राम्रोसँग ; सिपालु (/ प्रभावकारी) ढंगमा ; ठीकसित ;

  • よどみなく上手く読む

    राम्ररी सर्रर पढ्नु

  • 答えを上手く出す

    उत्तर ठीकसित (/ ठ्याक्क / राम्ररी) निकाल्नु

  • 質問に上手く答えた

    उसले प्रश्नको उत्तर ठ्याक्क (/ ठीकसँग / सही ढंगमा) मिलायो ।

  • 全然上手くいかなかった

    केही सीप (/ जुक्ति / उपाय) लागेन ।

  • どの策も上手く行かずにあきらめた

    केही सीप (/ काम) नलागेपछि उसले त्यसलाई छोडिदियो ।

2. 〔好都合に〕 राम्ररी / राम्रोसँग ; सफलपूर्वक ; मिलीजुली ;

  • 上手く行く

    सफल हुनु ; छिचोल्नु ; चल्नु ;

  • 仕事上手く入ってるかい

    काल चल्दैछ (/ ठीक भइरहेछ)

  • 「上手くいった?」「まあなんとかね」

    “” “” "राम्रो भयो करिव करिव ।"

  • あんな具合じゃ上手くいかない

    त्यसो गर्ने हैन नि । ; त्यसरी गरेर केही हुँदैन नि ।

  • へえすぐに消防隊を呼んで上手くいったね

    ए समयमै दमकल ल्याएकोले राम्रो भएछ है ।

  • 上手く彼をいい仕事につかせた

    चलाखी गरेर उसलाई मैले राम्रो काम दिलाएँ ।

  • 話し合いのない計画は上手く行かない

    परामर्श विनाको योजना विफल हुन्छ ।

  • 安心しな。必ず上手く行くから

    यो सफल हुन्छ भन्ने कुरामा तिमी निश्चन्त हौ ।

  • 仕事が上手く行ったらパシュパティでたくさんの火を灯すと誓約した

    उसको काम सिद्ध भएमा पशुपतिमा लाख बत्ती बाल्ने भाकल (/ कबुल) गऱ्यो ।

  • 金が返ってくるかどうかはビジネスが上手く行くかどうかにかかっている

    पैसा फिर्ता आउनेनआउने कुरा व्यापार चल्नेनचल्ने कुरामा भर पर्छ ।

  • それに彼らはすべて上手く行っていると思うんだ ’

    अनि उनीहरूले कुरा ठीक चलिरहेको छ भन्ठान्छन् ।

  • 運がよければすべてが上手く行く 字:「運が右ならすべてがうまく行く」

    दैव दायाँ भएपछि सबै मिल्दै जान्छ । *

3. 〔おいしく〕 मीठो ;

  • スパイスをもう少し入れると美味くなったのに

    थप मसला हाल्दा अझ मीठो हुन्थ्यो ।