UNOES日ネ辞書日本語⇄ネパール語辞書

生まれ

1. 〔出生〕 birth; जन्म ; पैदा ; उदभव ;〔出生地〕 birthplace; जन्मस्थान ; जन्मभूमी ; जन्मथलो ;

  • 僕は月生まれです

    म मे महिनामा जन्मेँ । ; मे महिनामा मेरो जन्म (/ पैदा) भयो ।

  • 生まれも育ちも日本です

    म जन्मेको अनि हुर्केको ठाँउ जापान हो ।

  • 彼はキプロス生まれの人だった

    उनी साइप्रसको रैथाने (/ मूल बासिन्दा) हुन् ।

  • 恐らく彼らの態度は生まれ育った環境の影響を受けていたのだろう

    तिनीहरूको यस्तो मनोवृत्ति सम्भवतआफू हुर्केबढेको समाजबाट प्रभावित भएको हुनसकछ ।

2. 〔家柄〕 birth; lineage; थरघर ; कुलघर ; कुलघराना ; जन्म ; वंश ;〔血統〕 lineage; वंशावली ;

  • 彼女は良家の生まれだ

    उनी उच्च घरानाकै हुन् ।