生まれ変わる
1. 〔死後に〕 पुनर्जन्म हुनु ;
生まれ変わって男になりたい
पुनर्जम्म भए त म लोग्नेमान्छे बन्न चाहन्थेँ ।
2. 〔人が変わる〕 मन फेर्नु ; मनको परिवर्तन गर्नु ;
生まれ変わって真人間になった
ऊ मन परिवर्तन गरेर सजन भएछ ।
彼女はすっかり生まれ変わった
ऊ अहिले अर्कै मानिस भइसकिछे । ; ऊ अहिले पूर्ण रूपले परिवर्तन भइसकेछे ।