生まれる
1. 〔出生する〕 be born; जन्मिनु / जन्मनु ; जन्म लिनु ; जन्म (/ पैदा) हुनु ;
生まれた土地 ’
जन्मभूमी ; जन्मथलो ; जन्म स्थान
生まれた日 ’
जन्ममिति ; जन्मेको विवरण
生まれたばかりの赤子
नवजात शिशु ; भरखर जन्मेको बालक
僕の生まれた街
म जन्मेको नगर
同じ母親から生まれた弟
दुधेभाइ ; साक्खे (/ सहोदर / एउटै आमाको कोखबाट जन्मेका) भाइ
生まれて死ぬまで
जन्मदेखि मृत्युसम्म
子供が生まれた
बालक जन्म्यो (/ जन्मियो) । ; बालक जन्म (/ पैदा) भयो ।
年に彼は生まれた
सन् १९६६ सालमा उनको जन्म भयो (/ भएको थियो) । ; उनी १९६६ सालमा जन्मे ।
彼はどの日に生まれたんですか
ऊ कुन दिनमा जन्मेको हो
私は日本で生まれました
म जापानमा जन्मिएँ (/ जन्मेँ) ।
私は彼の娘として生まれた
मैले उहाँकी छोरीको रूपमा जन्म लिएकी थिएँ ।
死ぬ日は生まれる日に勝る 人が生涯によいことを成し遂げよい名を得るなら死ぬ日は生まれる日に勝ることをいう。賢王ソロモンの言葉
मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो । *
私はこのために生まれてきた
यसैको निम्ति म जन्मेको हुँ ।
生まれたばかりの子牛がようやく足を突いて立ち上がった
भर्खर ब्याएको बाछो बल्ल खुट्टा टेकेर उभियो ।
その人にとってはむしろ生まれてこなかった方がよかった
त्यो मानिस त जन्मँदै नजन्मेको भए त्यसको लागि बेस हुनेथियो ।
私たちはこの世に生まれ育った
हामी यो संसारमा जन्मेर हुर्केका छौं ।
父親はそれまでに生まれた娘たち全員を神が恵んでくださった子供たちだと受け入れた ’
「」पिताले त्यतिखेरसम्म जन्मेका छोरीहरूलाई “परमेश्वरले अनुग्रह गरी दिनुभएको” सन्तान भनेर स्वीकारे ।
2. 〔物事が生じる〕 come into existence; अस्तित्वमा आउनु ;〔起こる〕 arise; उत्पन्न हुनु ;〔現れる〕 appear; देखा पर्नु ;
両者の間に一体感が生まれた
दुवैको मनमा ऐक्यभाव जगाइयो (/ उत्पन्न भयो) । ; दुवैको मन ऐक्यबद्ध भयो ।
新しい委員会が生まれた
नयाँ समिति स्थापित भयो ।
疑惑が生まれた
शंका उत्पन्न (/ खडा) भयो ।
戦争で多くの孤児が生まれた
युद्धले थुप्रै बच्चाहरूलाई टुहुरो बनायो ।
愛も憎しみも心から生まれる強い感情だ
प्रेम र घृणा हृदयबाट उत्पन्न हुने प्रबल भावनाहरू हुन् ।
これは人の罪悪感から生まれたものだ ’
यो मानवको दोषी भावनाको उपज हो ।
間違いを犯す機会が生まれた
गलत काम गर्ने मौका प्राप्त भयो ।