生まれ付く
be destined to be~; ~ को रूपमा जन्मनु ; स्वभाविक ल्याकत हुनु ;
彼女は不運に生まれ付いた
ऊ जन्महारा (/ दुखीया / जन्मदेखि नै हारेको / जन्मले ठगिएको / दरिद्र कुलमा जन्मेको) हो ।
手先が不器用に生まれついた
जन्मैदेखि मेरो हातको सीप छैन ।
ヒンズー教徒に生まれ付いた
म जन्ममा (/ जन्मले / जन्मको कारणले) हिन्दु हुँ ।
*「生ゆえに」で,「自分ではどうしようもない」という意味