埋まる
1. 〔うずまる〕 be buried; गाडिनु ; पुरिनु ; कोरिनु ;〔穴などが〕 be filled with~; ~ ले भरिनु ; भर्नु ;
地面に鉄筋が埋まめられている
जग्गामा डण्डी गाडिएको छ ।
生きたまま埋まる
जीवितै गाडिनु (/ पुरिनु)
2. 〔一杯になる〕 ~ ले भरिनु ; भर्नु ;
会場は人で埋まった
हल मानिसहरूले भरियो ।
何ページも記事で埋まる
थुप्रै पानाहरू लेख कोरिनु (/ कोरकार गरिनु)
周囲の山が兵車で埋まったいた
वरिपरि डाँडामा रथहरू भरिएको थियो ।
国中宗教的な空気に埋まっていた
देशभरि धार्मिक बातावरण छाएको थियो ।
3. 〔補われる〕
赤字はまだ埋まらない
अझै घाटा भएको (/ पुष्टि भएको) छैन ।