UNOES日ネ辞書日本語⇄ネパール語辞書

甘さ/旨さ/上手さ

1. 〔おいしさ〕 स्वाद ; विस्वाद ; स्वादिलोपन ;

  • この焼肉の旨さは最高だ

    यो सेकुवा एकदमै स्वादिलो छ । ; यो सेकुवाको स्वाद साह्रै मीठो छ ।

2. 〔上手さ〕 निपुणता ; सीप ;

  • 彼女の口の上手さには驚く

    उनले कति निपुनतासाथ कुरा मिलाउँछिन् (/ थपघट गर्छिन्)

  • 彼の講和は例えの上手さで有名だ

    भाषणमा निपुण (/ सीपालु) दृष्टान्तले उनका नाम निकै चलेको छ ।