埋め合わせ
compensation; भर्ना ; सट्टा ; क्षतिपूर्ति ;
言葉の埋め合わせ問題
पदपूर्ति प्रश्न
埋め合わせとなる
क्षतिपूरक
損金の埋め合わせをする
नोक्सानी भराउनु ; नोक्सानको पूर्ति (/ भर्ना / सट्टा) गर्नु
今経験する苦しみの埋め合わせ
हामीले भोगेका दु:खकष्टको इनाम
埋め合わせにお金を少しやった
इनामस्वरूप केही पैसा मैले दिएँ ।