UNOES 日本語・ネパール語辞典用例つき・無料

呻く

groan; moan; कराउनु ; सुस्केरा हाल्नु ; गहिरो आवाज निकाल्नु ;

  • 希望もなく,嘆息し,呻いている誠実な人々

    कुनै आशा नपाएर शोक र विलाप गरिरहेका निष्कपट मानिसहरू

  • 病人は苦痛に呻いた

    बिरामीले दुखाइले लामो सुस्केरा तान्यो ।

  • 息子の死の知らせを受け父親は呻いた

    छोरोको मृत्युसमाचार सुनेर बुबाले विलाप गर्‍यो ।