埋める
1. 〔うずめる〕 bury; गाड्नु / गाडिनु ; पुर्नु / पुरिनु ; छाउनु ;〔おおう〕 cover (up); ओगट्नु ; छोप्नु ; ढाक्नु ; ढाकछोप गर्नु ;〔隠す〕 लुकाउनु ; मोहोर्नु ; सुल्झाउनु ;
生き埋めになる
जीउँदै (/ जीवितै) पुरिनु
死体を墓に埋める
मृत–शरीर चिहानमा गाडिनु
埋められた宝を掘り起こす
गाडिएको धन खोतल्नु
お金を土で埋めた
उसले पैसा माटोले पुऱ्यो (/ छोपऱ्यो / ढाक्यो) ।
穴を土で埋めた
उसले माटोले खाल्टो पुऱ्यो (/ भऱ्यो / पूरा गऱ्यो) ।
彼は支柱を地面に埋めた
उसले खम्बा भूइँमा गाडियो (/ घुसारियो / ठोकियो) ।
柱はしっかり埋められている
खम्बा जमीनमा राम्ररी गाडिएको छ ।
彼らの骨をある大木の下に葬った
उनले तिनीहरूका हड्डीहरू एउटा ठूलो रूखमुनि गाडे ।
山に持っていってそこで埋めなさい
त्यो डाँडमा लगेर गाडिदिनुस् ।
2. 〔空きをふさぐ〕 fill (up); थुन्नु ; उकास्नु ; ओगट्नु ; बिथोल्नु ; निसासिनु ; बन्द गर्नु ; भर्नु ;〔埋め込む〕 मोहरिनु ; गाडिनु ;
穴を土で埋める は「盛る」「盛り上げる」
खाल्टो माटोले (/ माटो हालेर) उकास्नु (/ उठाउनु) *उकास्नु
壁の穴をセメントで埋める
सिमेन्टले प्वाल थुन्नु (/ भर्नु)
下の文章の空欄を埋めなさい
तलका वाक्यहरूमा खालि ठाउँ भर्नुहोस् ।
3. 〔一杯にする〕 भर्नु / भरिनु ;
国中宗教的な空気に埋まっていた
देशभरि धार्मिक बातावरण छाएको थियो ।
4. 〔補う / 調整する〕
過ちを埋める
पाप ढाक्नु (/ ढाकछोप गर्नु)
余暇を埋める ’
फुर्सतको समय चलाउनु
心の穴の埋める ’
को हृदयको शून्यता पुर्नु
意見の相違を埋める
मतभिन्नताहरू सुल्झाउनु (/ मेटाउनु)
赤字を埋める
घाटा (/ हानि / नोक्सानी) मिलाउनु (/ सुल्झाउनु / ढाक्नु)
彼女は一時の寂しさを埋めようとした
उनले अस्थायी एकाकीपनलाई पुर्न (/ सुल्झाउन) खोजिन् ।
5. 〔ぬるめる〕
風呂を埋める
बाथमा चिसो पानी हालेर मनतातो बनाउनु