海
1. 〔大海〕 the sea; समुद्र ; सागर ; जलधि jaldhi ; जलनिधि jal-nidhi ; जलराशि jal-raashi ;〔大洋〕 the ocean; महासागर ;
海に囲まれた国 字:「海に面した国」
समुद्रले घेरेको देश ; तटवर्ती देश *
海に面した国
तटवर्ती (/ समुद्रको किनारमा हुने) देश
私は海が好きだ
मलाई समुद्र मन पर्छ ।
この道は海に出る
यो बाटो समुद्रमा निस्कन्छ । ; यो बाटोले समुद्रसम्म डोऱ्याउँछ (/ पुऱ्याउँछ) ।
日本は四方を海に囲まれている
जापान चाहिँ चारैतिर समुद्रले घेरेको हुन्छ ।
海に面した部屋は余計に金を取られる
अरूभन्दा तिमीले बढि तिर्नु पर्छ समुन्द्र देखिने कोठा भएकोले ।
海は水で満ちている
समुद्र पानीले भरिएको हुन्छ ।
海の深みから一匹のサメが彼に向かってまっしぐらに進んでいた
समुद्रको गहिऱ्याइबाट सार्क तिनीतिरै अघि बढ्दै थियो ।
海の香
समुद्रको बास्ना
海の塩
पाँगे नुन
海の航路
जलपथ जलमार्ग
この海の向こうに何があるんだろう
यस समुद्रपार (/ समुद्रपारी / समुद्रको पल्लोपट्टि) के पाइन्छ होला
2. 〔一面に広がったもの〕
目が覚めると周りは火の海だった
व्यूझँदा वरिपरी सबै आगोको मूस्लो थियो ।