UNOES 日本語・ネパール語辞典用例つき・無料

倦む

be (/ get) tired of; हरेस खानु ; थाक्नु ;

  • 倦むことを知らぬ努力

    अथक प्रयास

  • 娘の病気の知らせに心が倦んだ

    छोरी बिरामी भएको समाचारले उनको मन थाक्यो (/ पिरोल्यो / पिलियो / दु:खी भयो) ।