UNOES 日本語・ネパール語辞典用例つき・無料

膿む

fester; पाक्नु ; पिलिनु ; पिप जम्नु ; सड्नु ; जलजल हुनु * 熱を持ってたっぷりと;

  • 膿んだ傷

    उकुच ; पाकेको घाउ ; जलजले घाउ *字:「じゅくじゅくの傷」; खाटा नबसेको घाउ *字:「かさぶたができていない傷」

  • 傷が膿んだ

    घाउ पाक्यो । ; घाउमा पिप जम्यो (/ भरियो) ।

  • にきびが膿んだ

    डण्डीफोर पाक्यो ।

  • 膿んで傷が痛んだ

    पिप जमेर घाउ टन्कियो ।