UNOES日ネ辞書日本語⇄ネパール語辞書

生む/産む

1. 〔出産する〕 have a baby; give birth to~; जन्माउनु ; जन्म दिनु ; बच्चा पाउनु ;〔動物が〕 bear young; बियाउनु / ब्याउनु ; पशुले बच्चा पाउनु ;〔卵を〕 lay; अन्डा पैदा (/ उत्पन्न) गर्नु ; फुल पार्नु ;

  • 子を生んだばかりの母親

    सुत्केरी (आमा)

  • 自分を生んでくれた母

    आफूलाई (/ आफ्नो) जन्म दिनुभएकी आमा

  • 子供を生む 〔母親が〕もうけるのは使わない;〔動物が〕

    बच्चा (/ सन्तान) पाउनु (/ बनाउनु) ;बच्चा (/ सन्तान) जन्माउनु *「」कमाउनु बियाउनु / ब्याउनु ; पशुले बच्चा पाउनु

  • 彼女は男の子を産んだ

    उनीले एउटा छोरो जन्माइन् ।

  • 鶏が卵を産んだ

    कुखुरीले अन्डा (/ फुल) पारी ।

  • ある日馬が子供を産んだ

    एक दिन घाडी ब्याई ।

  • この牛は回子を産んだ

    यो गाई तीन बेतको (/ बियानको) भयो ।

  • この鶏はあまり卵を産まない

    त्यो कुखुराले थोरै अन्डा पार्छ ।

  • ある地域社会では女性ができるだけたくさん子供を生むものと期待されている

    केही समाजमा स्वास्नीमान्छेले सकेसम्म सन्तान जन्माएको अपेक्षा गरिन्छ ।

  • 彼は彼女が子を産むまで彼女と交わりを持たなかった

    छोरा नजन्मेसम्म उनले तिनीसित शारीरिक सम्पर्क राखेनन् ।

2. 〔作り出す / もたらす〕 create; engender; सोचेर निकाल्नु ; युक्ति निकाल्नु ; आविष्कार गर्नु ; बनाउनु ; उत्पन्न गर्नु ;

  • 結果を生む

    फल फलाउनु ; नतिजाहरू सृजाउनु ; नतिजाहरू उत्पन्न (/ प्राप्त) गर्नु

  • 暖かい雰囲気を生む

    न्यानो वातावरण सृजना गर्नु

  • 憐れみが憐れみを生む

    कृपाले कृपा नै फलाउँछ ।

  • 暴力が暴力を生む

    हिँसाले हिँसा जन्माउँछ ।

  • 彼の商売は大きな利益を生む

    उसको व्यापारले धेरै नाफा दिन्छ ।