UNOES 日本語・ネパール語辞典用例つき・無料

項垂れる

let one's head droop; hang one's head; झोक्रिनु ; टाउको निहुराउनु ; लुत्रुक्क पर्नु ;

  • 心配で項垂れる

    पीर परेकोले घोत्लिएर बस्नु ; पीर परेकोले घोसे मुन्टो लगाएर बस्नु

  • 彼は項垂れ暗い声で返事した

    उसले लुत्रुक्क परेर निन्याउरो स्वरमा भन्यो ।

  • 彼は項垂れてしばらく黙っていた

    ऊ आफ्नो टाउको निहुराएर धेरै बेरसम्म चुप लागिरहयो ।

  • やっと犯人は項垂れて供述し出した

    बल्ल अपराधी गलेछ (/ कायल भएछ), साँचो कुरा भन्न थाल्यो ।

    *गल्नु は「観念する」