促す
1. 〔せきたてる〕 urge; जगाउनु ; उक्साउनु ;
真実を話すよう促す なら「強要する」
लाई सत्य बोल्न जगाउनु (/ जुरमुऱ्याउनु / उत्प्रेरित गर्नु) *दबाउनु (/ कर लगाउनु)
父に促されて弟は家を出た
बुबाबाट जगिएर (/ जुरमुऱ्याइएर) भाइ घर छोड्यो ।
2. 〔促進する / 勧める〕 ~ लाई जुरमुऱ्याउनु ; प्रोत्साहित (/ करमा) पार्नु ; उत्प्रेरित (/ आव्हान / अभिप्रेरित) गर्नु ; प्रेरणा दिनु ;〔主張する〕 जिद्दी गर्नु ; कर लगाउनु ;
法家庭の価値感道徳を促進する教育活動
नियमकानुनपारिवारिक मूल्यमायताहरू र नैतिकताप्रति सम्मान जगाउने शक्षिक कार्य
私は絶えず進歩するよう促された
निरन्तर अघि बढिरहन मलाई प्रोत्साहित गरियो ।
この点で皆さんの注意を促したいと思います
यस विषयमा तपाईंहरूको ध्यान खिच्न चाहन्छु ।
彼は私たちに自分の家に泊まるようしきりに促した
उनको हामीलाई आफ्नो घरमा बस्न जिद्दी गरे ।