唸る
1. 〔威嚇する / 怒り / 不満を表す〕 growl; भुकभुक (/ गुरूगुरू / कङ्ल्याकुङ्लुङ्ग) गर्नु ; फुँ (/ फ्वाँफ्वाँ) गर्नु * 怒って; भुक्नु ; गुरगुराउनु ; गर्जन ; कन्नु ; कराउनु ;
虎は低く唸った
बाघले गुरगुरायो । ; बाघले गर्र (/ घर्र) गऱ्यो ।
上司が刺激したので彼は唸り出した
मामिलाले उक्साएपछि ऊ तिनीलाई भुक्न थाल्यो ।
君を見て怒って唸っている
तिमीलाई देखेर रिसले ऊ भुतभुत (/ फतफत / गनगन) गर्दैछ ।
2. 〔うめく〕 groan; moan; आह गर्नु ; पीडीमा गहिरो आवाज निकाल्नु ; कराउनु ;
傷の痛みで唸っていた
घाउको पीडाले तिनीहरूले उँ उँ गरेका थिए ।
3. 〔唸るように響く〕 आह भनेको जस्तो गरी आवाज गर्नु ;
自動車がぶーんと走って行った
मोटर गुर्र दौड्दै गयो ।
4. 〔唸るように歌う〕 धीमा स्वरले गाउनु ;
5. 〔驚く〕 छक्क पर्नु ; ~ को प्रशंसा गर्नु ; अचम्म (/ आश्चर्य) मान्नु ; चिकित (/ विस्मित) हुनु ;
すばらしいスピーチで聴衆を唸らせた
साह्रै राम्रो भाषणले स्रोताहरूलाई ठूलो छाप (/ छक्क) पाऱ्यो ।
6. 〔あり余る〕
彼女は唸るほどお金を持っている
ऊसित पैसा टन्न (/ प्रशस्तै) छ ।