頷ける/肯ける
1. 〔納得のいく〕 चित्त बुझ्दो (/ बुझ्ने) ;
頷けない答え
चित्त नबुझ्दो जवाफ
その話には頷けない点があった
त्यो विषयमा मलाई मनाउन नसक्ने केही कुरा थिए ।
2. 〔もっともな〕 स्वभाविक ; उचित ; ठीक ;
あの彼の態度は頷けない
उसको त्यो मनोवृत्ति मेरो चित्त बुझ्दैन ।
彼らがあれほど泣いたのは頷ける
तिनीहरूले यत्ति धेरै रोएका ठीक (/ स्वभाविक) हो ।