頷く/肯く
nod; शिर हल्लाउनु ; टाउको निहुराउनु ;
頷きながら妻はこう言った
सहमति जनाउदै पत्नीले यसो भनिन् :
母は承諾して頷いた
आमाले सहमति जनाएर शिर हल्लाउनुभयो ।
頷くだけでは不十分だ
जिउ-हजुर फार्काउन मात्र त अपर्याप्त छ । ; ह्वस्-ह्वस् भन्न मात्र त अपर्याप्त छ ।