運賃
〔旅客の〕 a (passenger) fare; ( ढुवानी) भाडा ; सवारी खर्च ; पहुँच दस्तुर ; पैसा ;〔貨物の〕 freight (rates); carriage; ढुवानी (खर्च) ; माल बोकोको भाडा ; पहुँच दस्तुर ;
航空運賃
हवाईयात्राको भाडा
バスの運賃
बसभाडा ; बस चढ्ने पैसा (/ रकम)
カトマンズからポカラまでの運賃は幾らですか
काठमण्डौंदेखि पोखरासम्मको भाडा कति हो?
これら二人の忠節な旅仲間は,自分で運賃を支払った
यी दुई वफादार सहयात्रीहरूले यात्राको खर्च आफै बेहोरे ।
残念ながら運賃をかなり安く抑えているため,登山鉄道路線は赤字経営だ
दुःखको कुरा, एकदमै सस्तो भाडा निर्धारण गरिएकोले पर्वतीय रेलहरू घाटामा गइरहेका छन् ।