UNOES日ネ辞書日本語⇄ネパール語辞書

運動

1. 〔動き〕 motion; movement; गति / गतिमात्रा ; चाल ; चलाइ ; हलचल ;

連語
運動の

2. 〔体を動かすこと〕 exercise; कसरत kasarat ; व्यायाम ; शारीरिक श्रम ;〔スポーツ〕 sports; खेलकूद ; खेल ;〔運動競技〕 athletics; शारीरिक व्यायाम ; प्रतियोगिता ;

  • 激しい運動

    भारी (/ कडा) व्यायाम (/ कसरत)

  • 運動にもなるサイクリング

    व्यायाम पनि हुने साइकलको यात्रा

  • 運動も多すぎると体に悪い

    अचाक्ली अभ्यास गर्नुले हानी पुग्नसक्छ ।

連語
運動(を)する
  • 適度に運動する

    ठीक्क मात्रामा व्यायाम (/ कसरत) गर्नु

  • 定期的に運動しています

    म नियमित तवरमा व्यायाम गर्छु ।

  • 毎朝軽い運動をするのを日課だ

    ऊ हरेक बिहान हलुका कसरत (/ व्यायाम) गर्छ ।

  • 栄養ある食事を取り幾らか運動するのは良いことだ

    पोषिलो खाना खानु र हल्का व्यायाम गर्नु बेस हुन्छ ।

3. 〔働きかけ〕 a drive; अभियान ; उत्साह ; प्रेरणा ;〔集団による〕 a movement; अभियान ; आन्दोलन ;〔組織的活動〕 a campaign; अभियान ; प्रचार * 宣伝; धावा ;

  • 選挙運動

    चुनाउ–अभियान

  • 民衆運動

    जनआन्दोलन

  • 人権擁護運動

    मानव अधिकारवादी आन्दोलन

  • 女性解放運動

    महिला मुक्ति (/ स्वतन्त्रता) आन्दोलन

  • 婦人解放運動家

    नारीवादी

  • 学生(政治/労働)運動

    विद्यार्थी (राजनीतिक / श्रमिक) आन्दोलन

  • 募金運動

    चन्दा (/ कोष) उठाउने अभियान

  • 地下運動

    गुप्तबासको (/ लुकेर गरिने) आन्दोलन

  • 初期のキリスト教運動

    प्रारम्भिक ख्रीष्टियान गतिविधि

  • 宣べ伝える世界的な運動

    विश्वव्यापी प्रचार अभियान

  • 文盲を根絶する運動が始められた

    निरक्षरता उन्मूलन गर्ने अभियान थालियो ।

  • 彼らは病気を根絶する運動を展開した

    तिनीहरूले त्यो रोगको जरै उखेल्ने अभियान सुरु गरे ।