運命
1. fate; fortune; भाग्य ; भाग्यचक्र ; प्रारब्ध ; नियति ; नसिब ; संयोग ;〔宿命〕 destiny; doom; भाग्य ; भाग्यचक्र ; नियति ; नसिब ;〔偶然による〕 lot; लेखा ; पुर्पुरो ;〔天運〕 जोग ;
運命を決める者
भाग्य निर्माता
運命づける
पहिल्यै निर्धारण गर्नु ; पूर्वनिर्धारित गर्नु
運命を決する
आफ्नो भाग्य (/ नियत) तोक्नु (/ निश्चित गर्नु)
運命を支配する
भाग्यलाई शासन (/ नियन्त्रित) गर्नु
彼は自分の運命を責めた
उनले आफ्नो भाग्यलाई दोष लाए ।
ある人は神が人間の運命を司っていると信じている
々कोही–कोही चाहिँ भाग्य निर्माता परमेश्वर (/ भगवान) हो भनेर विश्वास गर्छन् ।
連語
運命の・運命的
運命の神
भावीदेवी
運命的な出会い
भाग्यनिर्णायक मिलन (/ भेट)
運命のいたずら
भाग्यको खेल ; दैवको लीला
貧富の差は運命の仕業だと彼は信じている
धनी र गरिब हुनुलाई ऊ भागभोगको खेल मान्छ ।