UNOES 日本語・ネパール語辞典用例つき・無料

鵜呑み

1. 〔丸のみ〕

連語
鵜呑みにする
  • 少年はその固まりを鵜呑みにした

    केटोले ठूलो डल्लोलाई निलिहाल्यो ।

2. 〔無批判に受け入れること〕

  • 鵜呑みにする

    पत्याउनु ; लहसिनु ; लहलहैमा लाग्नु ; पछि लाग्नु ;

  • 人の言うことを鵜呑みにした

    ऊ अर्काको भनाइमा लहसियो । ; ऊ अर्काको पछि त्यत्तिकै लाग्यो । ; उसले अर्काको कुरा आँखा चिम्लेर पालन गर्‍यो ।

  • 人の鵜呑みをしたばかりに苦労させられた

    अर्काको लहैलहैमा लागेर (/ अर्काले जे भन्छ त्यसैमा बहकिएर) उसले दु:ख पायो ।

  • 不確かな情報に基づく推測や,偏見にとらわれた学説を,鵜呑みにしてはなりません

    अनुमानित तथा द्वेषपूर्ण सिद्धान्तहरूमाथि खुरुखुरु विश्वास नगर्नुहोस् ।

  • 聞いたことを全部鵜呑みにするより信頼できる情報を求める方が賢い

    आफूले सुनेको एक एक कुरा पत्याउनुको सट्टा भरपर्दो जानकारीको खोजी गर्नु बुद्धिमानी हुनेछ ।