UNOES 日本語・ネパール語辞典用例つき・無料

運勢

fortune; luck; भाग्यचक्र / भाग्यरेखा ; नियति ; शुभ–अशुभ ; शुभाशुभ ;

  • 運勢が良い

    भागी ; भाग्यमानी / भाग्यवान् ; शुभ (/ राम्रो भाग्य) भएको

  • 運勢が悪い

    अभागी ; अशुभ (/ नराम्रो भाग्य) भएको

  • 占い師に運勢をみてもらった

    उसले ज्योतिषीलाई आफ्नो शुभ–अशुभ बताउन लगायो ।