運転
1. 〔機械などを動かすこと〕 चलाइ ; हँकाइ ;
自動車の運転
मोटर हँकाइ (/ चलाउने काम)
自動車の運転を習う
कार हाँक्न सिक्नु
お酒は車の運転能力を低下させる
रक्सीले गाडी हाँक्ने (/ चलाउने) क्षमता ह्रास गराउँछ ।
事故の原因はドライバーの脇見運転だった
गाडी चालकको ध्यान विकर्षण भएकोले दुर्घटना घट्यो । ; चालकले अन्यत्र ध्यान दिँदै गाडी चलाएकोले दुर्घटना घट्यो ।
毎年運転中に眠気を催してあるいは実際に眠り込んで命を落とす人は少なくありません
गाडी चलाउँदा चलाउँदै झुलेकोले वा निदाएकोले हरेक वर्ष हजारौं मानिसले आफ्नो ज्यान गुमाउँछन् ।
機械を運転する
मेसिन चलाउनु (/ हाँक्नु)
ゆっくり運転しなさいよ
विस्तारे (/ सजिलैसित) चलाऊ न ।
今晩は僕に車を運転させろよお前はすごく疲れているから ’
गाडी आज म चलाउँछु है तँ एकदमै थाकेको छस् ।
車を運転する時はアルコールは一切飲みません
म गाडी हाँक्नुपर्छ भने कुनै पनि किसिमको मादक पेयपदार्थ पिउँदै पिउँदिनँ ।
車を運転するのにいくつにならなければいけないか知ってる
सवारीसाधन चलाउन आफू कति वर्षको हुनु पर्छ भनेर तिमीलाई थाहा छ
2. 〔資金回転〕
資金の運転を効率よくする ’
पूँजीलाई राम्रो आवर्त लगाउनु ; पूँजीलाई राम्ररी घुमाउनु