UNOES 日本語・ネパール語辞典用例つき・無料

うんと

  • 稼ぎはうんと良いんだな

    राम्रो पैसा कमाउँछस् ।

  • うんと食べな

    टन्न (/ पेटभरि) खाऊ ।

  • 彼の有り様は始めよりうんと悪くなった

    उसको पछिल्लो दशा पहिलोभन्दा ज्यादै खराब भयो ।