UNOES日ネ辞書日本語⇄ネパール語辞書

自惚れる

1. be high on~; be puffed up with~; अहङ्कार (/ घमण्ड / सेखी) हुनु ; घमन्डले फुल्नु ; फुर्ती (/ घमन्ड / बडप्पन) देखाउनु ;

  • 彼は私に自惚れていることを示す

    ऊ मसँग बडप्पन (/ फुर्ती / घमन्ड) देखाउँछ ।

  • 彼は自惚れた話し方をする

    ऊ हामीसित कुरा गर्दा अति गर्वित (/ अभिमानी) हुन्छ

  • 自分は偉いと自惚れている

    ऊ आफूलाई श्रेष्ठ (/ प्रथम) ठान्छ । ; ऊ आफ्नो अहंकार (/ घमण्ड) गर्छ ।

  • 自負はしますが自惚れてはいません

    मैले आत्मगौरव (/ आत्मसम्मान) त गर्छु तर घमन्डले फुलेको चाहिँ होइनँ ।