うんざり
1.
なんてぐちばかりなんだ。もううんざりだ
कस्तो कचकचे (/ गनगने) साथी फेला परिएछम त दिक्क भएँ ।
問題だらけでうんざりだ
समस्यै समस्या भएकोले मलाई पुग्यो ।
うんざりする説教
बोल (/ पट्टाइ) लाग्दो भाषण
都会の環境にうんざりして村へ帰った ’
सहरको वातावरणबाट अघाएर (/ दिक्क भएर) ऊ गाउँ फर्कियो ।
もうここにはうんざりしてしまった
मलाई यो ठाउँदेखि बाक्क लागिसक्यो ।
子供たちの雑音にうんざりした ’
केटाकेटीको हल्लाखल्लाले ऊ दिक्क (/ खिन्न / हैरान) भयो ।
君のやり方に対してうんざりしていたぞ
उसले तिम्रो बानी व्यवहारलाई थुथुगर्दैथियो ।
散待たされうんざりした
々धेरै पर्खनु पर्दा उसले दिक्क (/ हैरानी / बोर) मान्यो ।
彼の考えにはうんざりする
उसको सोचाइ मलाई घीन (/ दिक्क) लाग्छ ।
彼の厚顔にうんざりした
उसको निर्लज्जता (/ अशिष्टता) देख्दा मलाई साह्रै वाक्क (/ दिक्क) लागिसक्यो ।
寒さも本当にうんざりするほどだ
जाडो पनि कति बिघ्न हो
彼らはしょっちゅう来るし行っちゃえば何てことなくなる。うんざりするのは僕の兄貴なんだ ’
तिनीहरू त आको आइ छन् नि । उनीहरू नगइन्जेल मात्र हो अलिक दिक्कलाग्नेगएपछि त सब ठीक भइहाल्छ । हत्तु पार्ने त मेरो त्यो दाइ हो नि ।
うんざりする悪癖
घिनलाग्दो चाला
うんざりした表情
झ्याउलाग्दो अनुहार