裏
1. 〔裏面〕 the reverse side; the back; पछाडि ; उल्टो (पट्टिको) भाग ;
地球の裏
संसारको पल्लो छेउ ; विश्वको उल्टो पक्ष
膝の裏
बूढीखोप्री
表紙の裏に
आवरणपृष्ठको पछाडिपाना (/ पछाडिपट्टि)
この布地の表と裏は同じだ
यस कपडाको सुल्टोपट्टि र उल्टो एउटै हो ।
表なら私の勝ち裏なら君の敗け(どちらにころんでも私の勝ち)〔諺〕
चित पनि मेरोपट पनि मेरो ।
2. 〔貨幣の〕 tails; उल्टो (/ विपरित) भाग ;
コインの表が出たら僕裏が出たら君の勝ちだ
सिक्काको सुल्टो मेरो जितउल्टो तिम्रो ।
3. 〔裏地〕 the lining; अस्तर ; भित्रपट्टि ;
このコートの裏は絹だ
यस ज्याकेटको अस्तर रेशमकै हो ।
4. 〔靴などの底〕 the sole; तलुवा ; पैतालाको भाग ;
足の裏 ’
पैताला ; पदतल पादतल
靴の裏
जुत्ताको तलुवा
靴の裏を張り替えさせた
जुत्ताको तलुवा फेराएँ (/ फेर्न लगाएँ) ।
5. 〔後ろ / 背面〕 the back; पछाडिपट्टि ; पछिल्लो भाग ;
家の裏に菜園がある
घरको पछाडिपट्टि हाम्रो सागबारी छ ।
子供たちは裏から入ってきた
केटाकेटीहरू पछिल्लो ढोकाबाट पसेर आए ।
6. 〔反対〕 the reverse; the opposite; विपरित ; उल्टो ;
問題を裏から見る
विपरित पक्षबाट समस्याको विचार गर्नु
裏もまた真実だ
उल्टो पनि सुल्टो । ; विपरित कुरा पनि तथ्य हुन्छ ।
7. 〔真意 / 秘密〕 a secret; मर्म ; रहस्य ; गुप्त कुरा ;
彼は心の裏を見抜く ’
ऊ अर्काको मन (/ भित्र) पढ्छ (/ हेर्छ) ।
言葉には裏がある
शब्दपछाडि मर्म (/ अर्कै अर्थ) लुकिन्छ ।
彼らの提言の裏の意味を彼は知っている
उसले तिनीहरूको सल्लाहको भेउ (/ गुप्त रहस्य / भेद) पाएछ ।
真実を知るには物事の裏を見る力が求められる
सत्य कुरा थाहा पाउन अन्तरदृष्टि (/ भित्री आँखा) चाहिन्छ ।
8. 〔陰 / 陰湿な方法〕
裏から手を回して地位を得た
उसले पछाडिबाट हात घुसाएर त्यो पद लियो ।