占い
1. fortune-telling; जादु ; जादुगरी ; जोखनाविद्या ; शकुनविद्या ;
星占い 見出し語
⇒
占いをしてもらう
जादु (/ चटक) देखाउन लगाउनु
トランプで一人占いをする
तास एक्लै खेल्नु
トランプ(夢)占いをする
तासको प्रयोगद्वारा (सपनाको अर्थ खुलाएर) भविष्य बताउनु
彼は戦略を練るのに大方占いに頼っていた
उनी रणनीतिहरू तय गर्न जोखनाविद्यामा पुर्णतया भर पर्थे ।
複合語