裏表
1. 〔裏と表〕 the right side and the wrong side; अगाडि र पछाडि ; उल्टो–सुल्टो ;
この布は裏表がない
यो कपडाको उल्टो–सुल्टो नै छैन ।
セーターを裏表に着ていた
स्वेटर उल्टो (/ उल्टाएर) पो लाएछु ।
2. 〔見せ掛けと実際〕
裏表のない振る舞い(管理)
पारदर्शी (/ निष्कपट / निश्छल) व्यवहार (प्रशासन)
振る舞いに裏表のないものでなければならない
व्यवहारमा पारदर्शिता (/ स्वच्छता / निष्कपटता) हुनु पर्छ ।
彼は裏表のない人だ
ऊ निष्कपट (/ सोझो) मानिस हो ।
彼は裏表のある人だ
ऊ दोहोरो मान्छे हो । ; ऊ दोहोरो जीवन बिताउँछ ।
その事件には裏表がある
यस घटनाको वास्ताविकता अर्कै रहेछ । ; यस घटनामा कुराको अर्कै पक्ष रहेछ ।