羨む
envy; be envious of~; ~ को तारिफ (/ सराहना / ईर्ष्या) गर्नु ; ईर्ष्यालु हुनु (/ जाग्नु) ;
ひどく羨む
को (विरुद्धमा) निकै डाह गर्नु
父の仕事は皆が羨むほどだった
मेरा बुबाको काम सबैलाई प्रशंसायोग्य (/ तारिफयोग्य / ईर्ष्या गर्न योग्य) थियो ।
「君はいつも彼を羨んでいるんだ」「羨む?」
“तिमी ऊ देखेर जैले पनि जल्छौ!” “जल्छु रे ।”
羨む理由も見当たらない
जल्नुपर्ने कारण पनि त हुनुपर्यो ।